Logo

भाग्यशाली मेभिस, जसले जितिन् ७७ अर्बको चिठ्ठा

लेडिज एण्ड जेण्टलमेन, एण्ड द विनर इज मेभिस वेन्जिक.... बुधबार संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा भएको यो घोषणाले एकपटक विश्वलाई तरङ्गित बनायो । घोषणासँगै विश्वभर एकजना महिलाको कथा उतार्न सञ्चार माध्यमले जोडतोड लगाए । उत्तर अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो र व्यक्तिगत रुपमा विश्वकै सबैभन्दा धेरै धनराशीको चिठ्ठा हात पार्ने भाग्यमानी तीनै मेभिस केहि दिनयता निकै…