Logo

कुलमान घिसिङ र शेष घलेलाई विशेष सम्मान

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घले र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई विशेष सम्मान गरेको छ । शनिबार काठमाडौंको सोल्टी होटलमा आयोजित महासंघको १९ औं साधाारणसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई सम्मान गरेका हुन् । घलेलाई भूकम्प तथा बाढीपीडितको उद्धार तथा राहतमा विशेष भूमिका निर्वाह गरेको भन्दै…