Logo

इम्बोस्ड नम्बर प्लेटमाथी विकास समितिको प्रश्न, टेण्डर प्रक्रियादेखि नै अपारदर्शी

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले सवारीसाधनमा कार्यान्वयनमा ल्याइएको इम्बोस्ड नम्बर प्लेटको टेण्डर प्रक्रियामै अपारदर्शीता भएको बताएको छ । समितिका सभापति रविन्द्र अधिकारीको अध्यक्षतामा आज बसेको बैंठकले टेण्डर प्रक्रियामा सबैभन्दा कममा बोलकबोल गर्ने कम्पनीभन्दा महङ्गोमा आवेदन दिने कम्पनीलाई निर्माणको जिम्मा दिएर आर्थिक घोटला गरेको समितिको आरोप छ । इम्बोस्ड नम्बर प्लेट निर्माणका लागि सबैण्भन्दा न्यून…