Logo

विमानस्थलमा व्यापारिक विज्ञापन हटाइने, नेपाली संस्कृतिका होर्डिङ मात्र राखिने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले आफ्नो ६० दिने कार्य योजना सार्वजनिक गरेका छन् । आइतबार एक कार्यक्रमबीच मन्त्री देवले आफ्नो कार्य योजना सार्वजनिक गरेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विज्ञापन हटाएर नेपालको संस्कृति झल्कने नयाँ इलेक्ट्रोनिक्स होर्डिङ बोर्ड राखिने बताए । त्यस्तै उनले चालु आवलाई पशुपती दर्शन बर्षका रुपमा मनाउने…