Logo

‘भोट नहाल्ने मन्त्रीहरु निर्वाचन क्षेत्रमा नजानुहोस्’ आयोग

काठमाडौं । निर्वाचन आयोगले मताधिकार प्रयोग गर्न नपर्ने मन्त्रीहरुलाई प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचनमा उपस्थित नहुन आग्रह गरेको छ । आयोगले मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीबाहेक अन्यलाई उपस्थित नहुन आग्रह गरेको हो । मन्त्रीको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्न सकने जनाएको छ । निर्वाचन…