Logo

चाडबाडमा उपभोक्ता तान्न सुपरमार्केटबीच उपहार योजनाको होड, कुनमा कति छुट ?

काठमाडौं । पछिल्लो समय नेपालमा सुपर मार्केट तथा डिपार्टमेन्टल स्टोर खोल्नेको होड नै चलेको छ । सुपरमार्केट धाउने उपभोक्ताको चाप दिनदिनै बढेपछि व्यवसायीहरुबीच नयाँ सुपरमार्केट खोल्ने वा हाल सञ्चालनमा रहेकालाई विस्तार गर्ने प्रतिश्पर्धा चलेको हो । सबै प्रकारका सामान एकै ठाउँमा पाइने भएकोले पनि उपभोक्ताहरु यसतर्फ आकर्षित भएका हुन् । त्यसो त उपभोक्ता तान्नका लागि…