Logo

राष्ट्र बैंकको ३० बर्षे कार्यकाल हटेसँगै बैंकिङ क्षेत्र सुधारमा सहयोग, आर्थिक भार न्युनिकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा अवधिको ३० बर्षे कार्यकाल हटाएसँगै बैंक वित्तीय क्षेत्र सुधारमा ठूलो सहयोग पुग्ने देखिएको छ । राष्ट्र बैंक संचालक समितिको आइतबार बसेको बैंठकले सेवा अवधिको मौजुदा व्यवस्था परिवर्तन गर्दै सेवा अवधिको उमेरहद ५८ बर्ष बनाएसँगै नेपालको बैंकिङ क्षेत्र सुधारमा सहयोग पुगेको हो । राष्ट्र बैंकले ५८ बर्षे कार्यकाल लागू गरेसँगै…