Logo

८३ प्रतिशत भुकम्प पीडित अझै दोश्रो किस्ता कुर्दै

काठमाडौं । भुकम्प गएको ३ बर्ष पुग्न लाग्दा पनि कतिपय पीडित टहरामा बस्न बाध्य छन् । भुकम्पपछिको पून निर्माणको काम प्रभावकारी ढंगबाट अघि नबढ्दा पीडितहरु टहरामै बस्न बाध्य भएका हुन् । पूर्ननिर्माण प्राधिकरणले हालै प्रकाशित गरेको तथ्यांकले पनि पीडितले हालसम्म घर निर्माणका लागि आवश्यक रकम नपाएको देखाएको हो । तथ्यांक अनुसार प्राधिकरणले कुल ६ लाख…