राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको पहिलो चौमासिकको आर्थिक स्थिती सम्बन्धि प्रतिवेदनले देशको आर्थिक विकासका सम्बन्धमा शंका पैदा गरिदिएको छ । खासगरी नेपालको अर्थतन्त्रमै ठूलो योगदान पुर्यारहेको विप्रेषणआप्रवाहको ऋणात्मक परिस्थितीले अर्थतन्त्रका भविष्यका जोखिमका विषयमा बहस हुन थालेका छन् । घट्दो चालु खाता र परिपक्व शोधनान्तर बचतको स्थिती नहुँदा यसको नकारात्मक प्रभाव विस्तार हुने हो कि भन्ने…