Logo

माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोसियो, ऊर्जामा कमल थापा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई जिम्मेवार बिहीन बनाएका छन् । देउवाले आज उनीहरुको जिम्मेवारी खोस्दै विना विभागीय भएका हुन् । माओवादी केन्द्रले बिहान सरकारबाट बाहिरीने बताएको थियो । तर, दिउसो पत्रकार सम्मेलन गर्दै तत्काल सरकारबाट हट्दा चुनावमा असर गर्ने भन्दै नबाहिरिने निर्णय लिएको थियो । देउवाले कमल थापालाई उपप्रधान सहित ऊर्जा…