Logo

कोलकत्ताबाट १ हप्तामा ७१ सय कन्टेनर नेपाल भित्रदै, मिल्यो जीएसटी विवाद

काठमाडौं । भारत सरकारले लगाएको बस्तु तथा सेवा कर (जीएसटी)को विवाद समाधान भएसँगै कोलकत्ता बन्दरगाहबाट कन्टेनरहरु नेपाल भित्रने भएको छ । जीएसटी विवादका कारण कोलकत्तामा थन्किएर बसेका नेपाली सामान बोकेका कन्टेनरहरु नेपाल भित्रने भएका हुन् । कोलकत्तास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालको संयोजकत्वमा बसेको बैठकले सबै समस्या हल गरी कोलकोत्ता बन्दरगाहमा रोकिएर बसेका कन्टेर नेपाल पठाउने…