Logo

चिनियाँ इन्टरनेट कात्तिकबाटै नेपालीको पहुँचमा, तोडिँदै भारतीय एकाधिकार

काठमाडौं । नेपालीले यही कात्तिक महिनाबाटै चिनियाँ इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् । कात्तिक महिनाभित्रै चिनियाँ इन्टरनेटको ‘कर्मसियल लञ्च’ गर्ने गरी तयारी गरिएको टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले जानकारी दिइन् । ‘चीनबाट इन्टरनेट ल्याउनका लागि सबै तयारी पुरा भइसक्यो,’ उनले भनिन्, ‘अव व्यवसायीक रुपमा सार्वजनिक गर्न मात्र बाँकी हो ।’ रसुवागढी र केरुङको बीचमा…