Logo

शिर्ष नेताविरुद्ध नै बागी उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको लागि दोस्रो चरणको चुनावमा विभिन्न दलका शिर्ष नेताविरुद्ध बागी उम्मेदवारी परेको छ । टिकट वितरणमा असन्तुष्टि जनाउदै बिभिन्न दलका नेता तथा कार्यकर्ताले स्तन्त्रन्त्र उम्मेदवारी दिएका हुन् । शीर्ष नेताहरुमध्ये कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुरविरुद्ध बागी उम्मेदवारी परेको छ । त्यसैगरी संघीय…