Logo

२२ बाणिज्य बैंकले कमाए सवा ७ अर्ब, इन्भेष्टमेण्टले उच्च नाफा कमाउँदा जनताको सबैभन्दा कम

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा बाणिज्य बैंकहरुले ७ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । बुधबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका कुल २२ वटा बणिज्य बैंकले सो बराबरको नाफा आर्जन गरेका हुन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेकामध्ये सबैभन्दा बढी इन्भेष्टमेन्ट बैंकले बढी नाफा आर्जन गरेको छ । बैंकले ३…