Logo

तराई डुवानको असर, महंगियो भान्छा

काठमाडौं । रेडन क्याम्पसमा अध्ययनरत प्रशान्त अर्याललाई गुन्द्रुकको झोलसँग भात खान साह्रै मन पर्छ । आमाले तिहारमा घर जाँदा छोराले जाडोमा खाला भनेर अलिकति गुन्द्रुक र मस्यौरा पठाइदिएकी थिइन् । अहिले त्यो गुन्द्रुक र मस्यौराको झोलसँग भात खानु उनको इच्छा भन्दा पनि बाध्यता बनेको छ । बजारमा तरकारीको भाउ उच्च रुपमा बढेसँगै गुन्द्रुकको झोल उनको…