काठमाडौं । विभिन्न आयुर्वेदीक उत्पादन बजारमा ल्याएर भातरका चर्चित व्राण्डलाई नै चुनौती दिएका योग गुरु रामदेवले नयाँ अवधा।णा अघि सारेका छन् । यसैक्रममा रामदेबको पतञ्जली आयुर्वेदले अव भारतमा गाँजाको उपयोगबारे विचार अघि सार्न लागेका हुन् । त्यसो त भारतका केहि राजनितिज्ञहरुले मेरीजुवानाको गाँजा अनुसन्धान तथा यसको वैधानिकरणलाइ समर्थन गरेपछि पतञ्जलीले यसको औषधिय तथा औद्योगिक क्षेत्रमा…