Logo

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा दुर्घटना भएको मालिण्दो एअरको जहाज पार्किङमा लगियो, अन्तराष्ट्रिय उडान सुचारु

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा दुर्घटना भएको विमान पार्किङ स्थलमा लगिएको छ । उक्त विमानलाई नेपाल प्रहरी, आर्मी लगायतको टोलीले लामो प्रयास पछि शुक्रबार विहान पार्किङ स्थलमा ल्याएको हो । मालिण्दो एअरको बोईङ ७३७ ९ सय सिरिजको ल्फाईट नं. ९ एम–एलएनजे विमान मलेसियाको क्वालालम्पूर तर्फ उडानको क्रममा गए राती दुर्घटना भएको थियो । ब्रेक…