Logo

सार्वजनिक सवारी नचलेपनि ट्राफिक व्यवस्थापनमा उस्तै समस्या, ट्याक्सीले मनपरी भाडा असुले १०३ मा फोन गर्नुस

काठमाडौं । यातायात व्यवसायीले आफु अन्तरगतका सवारी साधनहरु नचलाएपछि काठमाडौं लगायत नेपालभरको जनजिवन कष्टकर भएको छ । तर, काठमाडौं उपत्यकामा भने सार्वजनिक सवारी साधनहरु नचले पनि ट्राफिक व्यवस्थापनमा अझै बढि समस्या देखिएको छ । उपत्यकाका नयाँबानेश्वर, महाराजगंज, केशरमहल, माइतीघरलगायतका चोकमा साविककै जस्तो ट्राफीक जाम देखिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेस रञ्जितकारले जानकारी दिए । उनले…