काठमाडौं । सरकारले देशको ऊर्जा क्षेत्र विकासका लागि श्वेतपत्र जारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले देशको समग्र ऊर्जा तथा जलस्रोतको विकास गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहितको श्वेतपत्र जारी गरेका हुन् । देशको संघीय संरचना एवं प्रदेश तथा स्थानीय तहलाई आर्थिकरूपले सक्षम र समुन्नत बनाउँन ऊर्जालाई प्रमुख प्राथमिकता दिईने उक्त…