Logo

नेपाली जहाजले सिधै जापान उडान गर्न पाउने, उडान सम्झौता नविकरण

काठमाडौं । करिब १५ वर्षपछि नेपाली जहाजले सिधै जापानसम्म उडान गर्न पाउने भएका छन् । जापानसँगको २५ वर्ष पुरानो हवाई सम्झौता सोमबार नविकरण भएसँगै नेपाली जहाजले पनि जापान गन्तव्य बनाउन सक्ने भएका हुन् । टोकियोमा बसेको दुई देशका सम्बद्ध अधिकारीबीचको वार्ता पछि सम्झौता नविकरणमा सहमति जुटेको हो । नयाँ सम्झौता अनुसार जापानको हानिदा विमानस्थलबाहेक बाँकी…