Logo

दैनिक साढे १० अर्ब पूँजीगत खर्च गर्नुपर्ने दबाबमा सरकार, असारे विकासले होला सम्भव !

काठमाडौं । पछिल्लो समय सरकारको पूँजीगत खर्च परिचाल क्षमता कमजोर बन्दै गएपछि चालू आर्थिक बर्षमा पनि सरकार दबाबमा परेको छ । सरकारले चालू आर्थिक बर्षका लागि कुल ३ खर्ब ३५ अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा असारको १५ गतेसम्म आईपुग्दा जम्मा १ खर्ब ७५ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले विनियोजन…