काठमाडौं । ‘म निहुँरिएर बोल्दा सेयर बजार वियरिस र ठाँडो भएर बोल्दा बुलिस हुन्छ भन्लान त्यसैले म सिधा भएर बोल्छु,’ अर्थमन्त्री डा. युवराज खतिवडाले नेप्सेको अनलाईन ट्रेडिङको उद्घाटन गर्दैै भने । कार्डक्रममा बोल्दै उनले व्यक्तिको बोली र व्यवहार भन्दा पनि कम्पनीको वासलात र त्यसको समग्र पक्ष हेरेर लगानी गर्न आग्रह गरे । ‘लगानीकर्ताले मान्छेले के…