Logo

शोधनान्तर घाटा साढे ३५ अर्ब पुग्दा चालू खाता घाटा ८२ अर्ब पुग्यो, अमेरिकी डलरको सञ्चिती घट्यो

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा सोधनान्तर घाटा बढेर ३५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत आबको सोही अबधिमा शोधनान्तर खाता ४ अर्ब २७ करोड रुपैयाँले बचतमा रहेकोमा चालू आबमा निरन्तर ओरालो लागेको हो । पछिल्लो समय देशमा आयात उच्च र निर्यात एकदमै न्युन हुँदै गएपछि देशको शोधनान्तर बचतमा पनि असर…