Logo

बिचौलियाप्रेरित नीति निर्माण र ‘अमूर्त’ जवाफदेहिता : ऋषिकेश पोखरेलको विचार

सार्वजनिक लेखा समितिमा पुगेर काम गर्न थालिसकेपछि मैले भोगेको एउटा अनुभव रमाइलो छ । राजनीतिकर्मीले बाहिर बसेर जुन अनुभूति गरिरहेका छन्, त्यहाँभित्र बस्दा राज्य बुझ्न धेरै नै बाँकी रहेछ भन्ने अनुभूति हुन्छ । बाहिरबाट हेर्दा सार्वजनिक हुने चर्चा र भित्री रूपमा हुने लेखाको आधार, खर्च गर्ने प्रणालीमा ठूलो अन्तर हुने रहेछ । राजनीतिले नीतिगत रूपमा…