काठमाडौं । नेपाल राष्ट्र बैंकले असल कर्जाको जोखिमभार घटाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने बताएको हो । यस्तै बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान…