काठमाडौं । पछिल्लो समय बढिरहेको ऋणको दायित्वकै कारण राष्ट्रिय योजना आयोगले आगामी आर्थिक बर्षका लागि बजेटको सिलिङ बढाउने भएको छ । यसअघि गएको माघ मसान्तमै १८ खर्ब रुपैयाँको सिलिङ पारित गरी सरकारलाई पठाइसकेको योजना आयोगले पुनः उक्त सिलिङ हेरफेर गरी बढाएर तय गर्न लागेको हो । खासगरी गत आर्थिक बर्षको तुलनामा यो बर्ष वाह्य र…