Logo

बजेटमा घोषणा गरिएको ‘पडवे सेवा’ के हो ? काठमाडौंमा सार्वजनिक यातायातको विकल्प बन्ला ?

काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट वक्तव्यमा काठमाडौंसँगै अन्य केही स्थानमा सार्वजनिक यातायातको रुपमा पडवे सेवा सुरुवात गर्ने घोषणा गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले प्रस्तुत गरेको बजेटको बुँदा २ सय २५ र २ सय ४५ मा यसको व्याख्या गरिएको छ । जसअनुसार पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको…