काठमाडौं । ‘मोटोरोला’ यो नाम सुन्ने बित्तिकै तपाईको दिमागमा कुन प्रडक्ट आउँछ यो प्रश्नको उत्तर तपाईको उमेरमा निर्भर गर्दछ । यदि तपाईंको जन्म मिति १९८० देखि १९९५ बीचमा भएको हो भने तपाईंले बेसिक मोबाइल सम्झनुहुनेछ । यदि जन्म मिति त्योभन्दा पहिले हो भने तपाईंले रेडियो संचारमा यसको प्रयोग सुन्नु भएको हुन सक्छ । सन् १९२८…