Logo

घट्दो आयात र बढ्दो रेमिटान्सले ऐतिहासिक उचाईमा बीओपी र विदेशी मुद्रा सञ्चिति, थुप्रियो साढे १९ खर्ब विदेशी मुद्रा

काठमाडौं । देशको शोधनान्तर स्थिति र विदेशी मुद्रा संचिती हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को पहिलो १० महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिती हालसम्मै उच्च अर्थात ३ खर्ब ९२ अर्ब रुपैयाँले बचतमा रहेको छ । यो बचत गत आर्थिक वर्षको सोही अबधिको तुलनामा १ खर्ब ८३ अर्ब…