काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो तेस्रो महाधिवेशनको अवसरमा उद्योगी व्यवसायीहरुको विशाल उपस्थितिमा निजी क्षेत्रका धारणा सरकार समक्ष पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारी लगायतका सरोकारवालालाई सहभागी गराएर महासंघले निजी क्षेत्रका धारणा सरकारसमक्ष पुर्याएको हो । महासंघका संयोजक…