काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा नेपालको निर्यात व्यापार घटनुमा ३ प्रतिशत बढीले घटेको छ । अघिल्ला बर्षहरुमा खानेतेलको निर्यात उकालो लागिरहँदा लगातार बढिरहेको निर्यात व्यापार गत बर्ष अघिल्लो आवको तुलनामा झण्डै पौने ५ अर्ब रुपैयाँले घटेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालबाट भारतलगायत तेस्रो मुलुक निर्यात हुने मुख्य वस्तुहरुको निर्यातमा…