Logo

सफलताको फिल्मी कथा : आर्थिक अभावले कलेज जान नपाएका दाजुभाईले खडा गरे विश्वकै दोश्रो ठूलो कम्पनी

काठमाडौं । एक्युम्स ड्रग्स र फार्मास्युटिकल्सका प्रमोटर सञ्जीव जैन र सन्दीप जैनको संघर्षको कथा कुनै फिल्मी कथाभन्दा कम छैन । उनको परिवार दिल्लीमा तीन दशकदेखि भाडाको घरमा बस्दै आएको थियो । आज, उनीहरुको कम्पनी भारतको सबैभन्दा ठूलो औषधि उत्पादन (ठेक्कामा औषधि उत्पादन) गर्ने कम्पनी हो । रोहतकबाट परिवार दिल्ली आएका थिए सन् १९६१ मा जैन…