Logo

गभर्नरको दौडमा रहेका ज्ञानेन्द्र ढुंगानाले दिए नबिल बैंकको सीईओबाट राजीनामा

काठमाडौं । गभर्नरको दौडमा रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । उनले आइतबारदेखि लागू हुने गरि राजीनामा दिएका हुन् । सोमबार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर छनौटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गरेसँग नयाँ गभर्नरको दौड थप तीव्र बनेको छ । यसै सन्दर्भमा कार्यकाल…