काठमाडौं । सरकार लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको नियमन गर्न असफल बन्दा त्यसको मार नेपाली प्रयोगकर्तामाथि पर्ने देखिएको छ । लगातारको प्रयासपछि पनि फेसबुकको माउ कम्पनी मेटाले नेपालमा दर्ता गर्ने इच्छा नदेखाएपछि सरकार आफैले प्रयोगकर्तालाई नियन्त्रण गर्ने तारतम्यमा लागेको हो । गत मंगलबार मात्रै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा दर्ता गरेको सामाजिक…