Logo

सेयर बजारमा पोर्टफोलियो म्यानेजमेन्टको नाममा गैरकानूनी धन्दा : राज्यको कर छली, कालोधनको शुद्धिकरण

काठमाडौं । पोर्टफोलियो म्यानेजमेन्टका नाममा गैरकानूनी धन्दा मौलाउन थालेको छ । लामो समयदेखि विना इजाजत गैरकानूनी रुपमा पोर्टफोलियो म्यानेजको काम गर्दै आएपनि सो विषयमा नियामक निकायले छानविन गरी कारबाहीको दायरामा नल्याउँदा त्यसको जालो झन बढ्दै गएको हो । बैधानिक रुपमा पोर्टफोलियो म्यानेजमेन्टका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इजाजत दिनुपनर्छ । अहिलेको अवस्थामा मर्चेन्ट बैंकरको इजाजत…