Logo

बजारमा खाना पकाउने ग्याँसको अभाव, उद्योगीले पुनः सुरु गरे आन्दोलन

काठमाडौं । बजारमा पछिल्लो करिब ३ महिनादेखि खाना पकाउने ग्याँसको अभाव छ । उपभोक्ताले भूकम्पताका लामो लाइन लागेर लिएको ग्याँसको झल्को एकपटक पुनः दोहोरिएको छ । अहिले ग्याँस लिन सहज छैन । उपभोक्ताले ग्याँस अर्डर गरेको वा नाम लेखाएको ३ हप्तासम्म पनि ग्याँस नपाएको गुनासो गर्दै आइरहेका छन् । अझ बजारमा धेरै विक्री हुने नेपाल,…