चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरोधी अभियान वित्त र व्यापार क्षेत्रतर्फ अघि बढिरहेको छ । तर, कमजोर आर्थिक वृद्धिसँग संघर्ष गरिरहेको चीनका लागि यो खतरनाक पनि हुनसक्छ । काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरुद्धको अभियानले कम्युनिष्ट पार्टीदेखि सेना र फुटबल टोलीसम्म धेरै क्षेत्रमा हंगामा मच्चाएको छ । यसैक्रममा सी जिनपिङको भ्रष्टाचार विरोधी अभियान अब…