Logo

चुनावको मुखमा सार्वजनिक बजेटमा भाजपाले किन गरेन जनता लोभ्याउने घोषणा ?

काठमाडौं । ‘हामी सन् २०४७ सम्ममा विकसित भारत बनाउने प्रयासमा छौँ’– यी शब्दहरू बोकेर अर्थमन्त्री निर्मला सीतारमणले आफ्नो बजेट भाषण पढ्न थालिन । वर्तमान लोकसभाको कार्यकाल सकिन लागेकोले यो अन्तरिम बजेट थियो । भारतमा लोकसभा चुनावको घोषणा छिट्टै हुने अपेक्षा गरिएको छ । सरकारले लोकसभाको अन्तिम वर्षमा अन्तरिम बजेट मात्र ल्याउँछ । निर्वाचनपछि नयाँ सरकारले…