काठमाडौं । नेपालमा वित्तीय प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा डिजिटल कारोबारसँग सम्बन्धित शंकास्पद गतिविधिहरू पनि उल्लेखनीय रूपमा वृद्धि भएका छन् । नेपाल राष्ट्र बैंक अन्तर्गतको नेपाल वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार डिजिटल माध्यमबाट गरिने लेनदेनको संख्यासँगै शंकास्पद वित्तीय गतिविधिहरूको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । तर, यस्ता गतिविधिहरूको प्रभावकारी…