काठमाडौं । नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा सयुक्त रूपमा आयोजित सेमिनार अन इन्टिग्रटि क्लाइमेट फाइनान्स टयाक्सोनोमी इनटी इन द बैंकिङ इन्डष्टि अफ नेपाल (Seminar on Integrating Climate Finance & Green Finance Taxonomy in the Banking Industry of Nepal) नामक…