Logo

पूर्व अर्थमन्त्री वर्षमान पुनका कारण नेपाल बन्यो सुन तस्करको अखडा, समस्यामा व्यवसायी

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनको नीतिगत भ्रष्टाचारका कारण नेपाल सुन तस्करको अखडा बन्न पुगेको छ । पुनले तस्करसँगको मिलेमतोमा चालू आर्थिक वर्षको बजेटमा नीतिगत भ्रष्टाचार गर्दै कच्चा सुन आयातमा भन्सारदर बढाएपछि नेपाल सुन तस्करको अखडा बन्न पुगेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । पछिल्लो समय वैधानिक प्रणालीबाट सुन आयात गर्दा बढी भन्सार भएको र जसबाट तस्करीहरुले…