Logo

नेपालमा पनि हावाबाट विजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु, जेइएसएको सहयोग

काठमाडौँ। नेपालमा पनि हावाबाट विजुली निकाल्ने सम्भव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले सहयोग गरेको छ । आवश्यक सम्पूर्ण सामग्रीहरु प्रदान गरी उनीहरुले सहयोग गरेको हो । भक्तपुरको चाँगुनारयाण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)सँंग सहकार्य गरी अध्ययन सुरु गरिएको हो । अध्ययनका लागि आवश्यक सामाग्रीहरु जापानस्थित…