काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । यस हप्ताका अघिल्लो कारोबार दिन तगातार घटेको सेयर बजार बुधबार भने बढेको हो । बुधबार सेयर बजार मापक नेप्से सूचक २७.९० अंकले बढेर २०५८ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन मंगलबार र सोमबार सेयर बजार क्रमश ः ३०.०५ अंक र ८.७५ अंक…