Logo

बीमा कम्पनीलाई पीइभीसीमा लगानी गर्न बाटो खुला, सेयर बजारमा लगानीको सीमा पनि बढ्यो

काठमाडौं । बीमा कम्पनीहरुले अब प्राइभेट इक्वीटी एण्ड भेञ्चर क्यापिटल (पीइभीसी) मा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमकको लगानी, निर्देशिकामा दोस्रो संशोधन ९२०८०० जागरी गर्दै बीमा कम्पनीहरुलाई पीईभीसीमा लगानी गर्न पाउने बाटो खुला गरिदिएको हो । अबका दिनमा बीमा कम्पनीहरुले विशिष्टीकृत लगानी कोष नियमावलीबमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न…