Logo

बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीप लामिछानेलाई सजाय तोकिंदै, कति वर्ष होला जेल ?

काठमाडौँ । एक नाबालिग किशोरीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज (बुधबार) सजाय तोकिंदैछ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक…