Logo

काठमाडौँ महानगरको नौ करोड बजेट संशोधन प्रस्ताव, पुस २६ सम्म चार अर्ब २७ करोड बजेट खर्च

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा रु नौ कारोड बजेट संशोधन प्रस्ताव गरिएको छ । कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षतामा आइतबार भएको बैठकमा उक्त रकम बराबरको संशोधन प्रस्ताव उपप्रमुख सुनिता डङ्गोलले पेस गरेकी हुन् । कामपाको १३औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०र ०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा छ ।…