Logo

अब फागुनमै प्रि-बजेट, यस्तो छ अध्यादेशले गरेको नयाँ व्यवस्था

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश जारी गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले फागुनमै संसदमा प्रिबजेट छलफल गर्ने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो । सोहीअनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ (१) अनुसार बिहीबार अध्यादेश जारी गरेका हुन् । यससँगै अब बजेट निर्माणसम्बन्धी…