Logo

प्रतिनिधि सभा विपक्षीको अवरोधले चल्न सकेन, समय सारियो

काठमाडौं । प्रतिनिधि सभाको बैठक पनि बिहीबार दिउँसो २ बजेलाई सरेको छ । प्रतिनिधि सभा बैठक बिहीबार ११ बजेलाई तय भएको थियो । तर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको जबाफ मागेका छन् । प्रधानमन्त्री ओलीले सरकारले प्रक्रिया पुर्‍याएर कर्मचारी हटाएको जबाफ सदनमा नदिने…