काठमाडौं । कुन कम्पनीले भारतीय बजारमा सबैभन्दा बढी मोटरसाइकल बेच्छ ? त्यसको जवाफ पक्कै पनि हिरो मोटोकर्प हो । गत सेप्टेम्बरमा हिरो मोटोकर्पले हलचल सिर्जना गर्यो । चाडपर्वको सिजन सुरु हुनैलाग्दा सेप्टेम्बरमा ६३७,०५० इकाइ दुई पाङ्ग्रे सवारीसाधन बिक्री भएको थियो, जुन आन्तरिक बजार बिक्री र निर्यातको मिश्रण हो । अर्थात हिरो मोटोकर्पले गत महिना देश…