काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ६ सयले बढेर १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको हो । नेपाली बजारमा सुनको यो मुल्य…