Logo

तराईमा तिहार : बढ्दो केराका थामको बजार

काठमाडौं । दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार लागेको छ। लक्ष्मीपूूजाका लागि स्वागतद्वार बनाउन थम्बा प्रयोग गर्ने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ, नगर र बस्तीका चोकचोकमा थम्बा किन्ने बेच्नेको भीड नै लागेको छ । लक्ष्मीपूजामा बनाइने…